यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ । यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु. ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु. ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व संकलन भएको हो । चालक अनुमति पत्रबाट रु. १० करोड ९५ लाख १६ […]