सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

• निर्माणाधीन नयाँ भवनमा दुई सातामै दोस्रोपटक आगलागी।• पछिल्लो घटनामा कम्तीमा तीन फाँटमा क्षति पुगेको प्रारम्भिक विवरण।• आगलागीको कारण सर्ट सर्किट हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान। सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। बुधबार भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीनवटा फाँटमा क्षति पुगेको प्रारम्भिक विवरण छ। आगलागी भएको छोटो समयमै प्रहरी तथा दमकलको […]