हिमालयन बैंकका संस्थापकले बेच्दै ८ लाख ५० हजार कित्ता सेयर, सर्वसाधारणले पनि आवेदन दिन पाउने

हिमालयन बैंक लिमिटेडका विद्यमान संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेका छन्। बैंकले असोज ५ गते प्रकाशित गरेको सूचनाअनुसार उक्त संस्थापक सेयर खरिदका लागि सर्वसाधारण व्यक्तिगत लगानीकर्तासँगै कम्पनी तथा संस्थाहरूले पनि बोलपत्र पेस गर्न सक्नेछन्। यसअघि संस्थापक समूहभित्र बिक्रीका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि उक्त […]