काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि राखेका धारणा र सुझाव समेट्दै प्रतिवेदन पारित गरेको हो। प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैठकमा अध्यक्ष ओलीले […]