इसराइलले फेरि गजामा आक्रमण गर्न सक्छ: ट्रम्प

सम्झौताअनुसार हमासले ७२ घन्टाभित्र सबै जीवित बन्धक र मृत्यु भएकाहरूको शव फिर्ता गर्नुपर्ने भनिएको थियो।