सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित एक घरबाट अवैध लागुऔषध गाँजा र मोटरसाइकलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १ः३० बजे इनरुवा–४ स्थित हनुमान मन्दिर नजिक ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरबाट चार जनालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल […]