पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

यसपटकको भ्रमणलाई स्थानीय नागरिकहरूले ऐतिहासिक क्षणका रूपमा लिएका छन्। धेरैले यसलाई दशकौँदेखि जारी वार्ता प्रक्रियालाई पुनः गति दिने सङ्केतका रूपमा पनि व्याख्या गरेका छन्।