अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धबारे चाकरीपूर्ण व्यवहार गरेको राजेश हमालको टिप्पणी
नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय सीमा बाहिर गएर नेपाल-भारत सम्बन्धबारे अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।