नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति यादव

हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबीच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।