बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित

१० कात्तिक, काठमाडौं । भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचन नजिकिँदै गर्दा जनता दल युनिइटेड (जेडीयू) ले १६ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीमा विद्रोह गरेको भन्दै जेडीयूले एक बहालवाला विधायक र …