काठमाडौं र ललितपुरमा दुई जना मृत भेटिए

काठमाडौं र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक व्यक्ति मृत भेटिएका हुन् ।