अंक र आत्मविश्वास फिर्ता ल्याउने चुनौती

२०२३ को आईसीसी क्रिकेट विश्वकप लिग-२। १२ खेलमा ११ जितको आँकडा। लगातार जित हात पार्दै लिग-२ मा तेस्रो स्थान हासिल गरेको नेपाली क्रिकेटको अद्भुत क्षणमध्ये एक थियो त्यो। त्यही नतिजाले नेपालले चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता मात्रै जोगाएन, विश्वकप छनोटसम्ममा आफ्नो स्थान सुरक्षित बनायो। तर, ठीक दुई वर्षपछि नेपाली टोलीले त्यो लय निरन्तर […]