भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भ्रमणमा भारत पुगेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्। भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र […]