मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन भण्डारी विद्यार्थीधारा विद्यार्थी फोरम’ गठन भएको छ। अधिवक्ता समीर रिजालको सयोजकत्वमा फोरम गठन भएको हो। सहसंयोजकमा विवेक तमु र अभी विश्वकर्मा, प्रवक्ता मनीषा पौडेलसहित १९० जना सदस्य रहेको बताइएको छ। यो फोरमले जबजको सान्दर्भिकतालाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विद्यार्थीमाझ स्थापित गर्ने, वैचारिक बहस सिर्जना […]