दलहरूसँग संवाद गर्न ‘फोकल पर्सन’ तोक्ने प्रधानमन्त्रीको तयारी
१ मंसिर, काठमाडौं । चुनाव मिति नजिकिँदै गए पनि माहोल बन्न नसकिरहेको बुझाइकाबीच सरकारले पुराना र नयाँ राजनीतिक दलहरूसँग छलफल गर्न मन्त्री तोक्ने तयारी गरेको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले हाल …