कति बिग्रेको छ हाम्रो न्यायालय, कसरी सुधार्ने?

हामी धेरै नेपालीलाई लाग्छ — हाम्रा नेताहरू नै ठिक भएनन्। अनि नेताहरू खराब भएका कारण देश बिग्रियो।