बागमतीसहित ६ प्रदेशमा आज दिउँसोदेखि फेरी भारी हिमपात र वर्षा हुँदै

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान देशैभरी आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ । त्यस्तै, मंगलबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको […]