रश्मीको गोलमा एपीएफको दोस्रो जित

२८ मंसिर, काठमाडौं । रश्मी कुमारी घिसिङले गरेको एक मात्र गोलको मदतमा एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा आइतबार पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको …