काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा परेकी छन् । भारतीय मिडियाका अनुसार सनबर्न फेस्टिभलमा प्रस्तुति दिन जाने क्रममा अपराह्न करिब ४ बजे मादक पदार्थ सेवन गरेका चालकले चलाएको कारले उनको सवारी साधनलाई ठक्कर दिएको हो । दुर्घटनापछि नोरा फतेहीलाई तत्काल नजिकैको अस्पतालमा लगेर सामान्य प्राथमिक उपचार गरिएको थियो । चिकित्सकहरूले उनको […]