१ सय १० सांसद चुन्न दलहरूले कसरी बनाउँदैछन् सूची ?

१३ पुस, काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आईतबार र सोमबार राजनीतिक दलहरूले समानूपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउनुपर्नेछ । प्रतिनिधिसभामा रहने २७५ जना सांसदमध्ये दलहरूले देशव्यापी रुपमा पाएको मतका आधारमा समानूपातिक प्रणालीबाट ११० जना …