सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य: गृहमन्त्री अर्याल

मोरङको विराटनगर आज आएका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।