रविसहितका रास्वपा नेताहरू ‘झरीपछिको इन्द्रेणी’ हेर्न हलमा

काठमाडौँ । सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न कमलपोखरीस्थित बिग मूभिजमा पुगेका छन् । अहिले उनीहरूले आयोजित विशेष शोमा फिल्म हेरिरहेका छन् । रविसहित चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी पत्नी …