पाकिस्तानको कुल घरेलु उत्पादन पहिलो त्रैमासिकमा ३.७१ प्रतिशतले वृद्धि

एएफपी । पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार, आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ । मन्त्रीका अनुसार उक्त वृद्धि अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा २.१५ प्रतिशत बढी हो र यसलाई देशको आर्थिक प्रगतिको गुणात्मक सुधारको रूपमा लिइएको छ । उक्त वृद्धिमा मुख्य योगदान औद्योगिक […]