‘ट्रम्पको भेनेजुएला नीति खतरनाक’ : स्यान्डर्स

काठमाडौं । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले भेनेजुएलामाथिको ट्रम्पको आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने बताएका छन्।’ स्यान्डर्सले ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पुटिनले युक्रेनमाथिको आफ्नो क्रूर आक्रमणलाई न्यायोचित ठहर्‍याउन प्रयोग गरेको भयानक तर्क पनि यही नै थियो।’ […]