आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि देउवा पक्षको नाराबाजी (तस्बिरहरू)

निर्वाचन आयोगको कार्यालय अगाडि कांग्रेसका शेरबहादुर देउवा पक्षले नाराबाजी गरिरहेका छन्।