रामेछाप। रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ आकर्षित भएका छन्। कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन्। विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउछन्। उनका अनुसार रामेछाप ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा नं […]