‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस-एमाले गठबन्धन हो’

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले गत २३ र २४ भदौको जेन-जी आन्दोलन र विध्वंशको मुख्य जिम्मेवार केपी ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकार रहेको दाबी गरेका छन्। ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनले भनाइ थियो। ओली सरकारको जनताका आवाज नसुन्ने र […]