साफ यू–१७ च्याम्पियनसिप : नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै

काठमाडौँ। साफ यू–१७ च्याम्पियनसिप आजदेखि श्रीलंकामा सुरु हुँदैछ। पहिलो दिन नेपालले घरेलु टोली श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै आफ्नो अभियान आरम्भ गर्नेछ। उद्घाटन खेल श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा रहेको छ। जसमा श्रीलंका र बङ्गलादेश पनि सामेल छन्। नेपालले दोस्रो खेल तीन दिनपछि बङ्गलादेशसँग खेल्नेछ। यो प्रतियोगिता […]