कञ्चनपुरमा अवैध काठ प्रकरण : कैलाली वन कार्यालयको टोलीमाथि क्षेत्राधिकार मिचेको आरोप

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर क्षेत्रमा बरामद अवैध सालको काठसम्बन्धी अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय कैलालीको टोलीले क्षेत्राधिकार नाघेर प्रवेश गरेको आरोप लागेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले वन निर्देशनालय धनगढीलाई पत्र पठाउँदै कैलाली वन कार्यालयबाट खटिएको टोलीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई सब-डिभिजन वन कार्यालय बाणीमा प्रवेश गरेको दाबी गरेको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ र […]