मंगलबार नेप्से स्थिर, ४ अर्ब बढीको सेयर किनबेच

यसदिन ३४० वटा धितोपत्रको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर किनबेच भएको हो।