काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा नयाँ जीवन बीमा योजना ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले असोज १ गते आयोजना गरेको प्रडक्ट इन्ग्युरेसन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालसहित उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा नयाँ बीमा योजना शुभारम्भ गरेको हो। कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्ष उमेर […]