दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो

काठमाडौं । दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जंगलमा १४ वर्षीय किशोर र १५ वर्षीया किशोरीको शव फेला हो । उनीहरू दुवै स्थानीय हुन् । दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले आफू घटनास्थल पुगेको र विस्तृत विवरण आइनसकेको बताए । उनीहरू असोज २७ गते साँझ घरबाट हराएको बताइएको...

सम्बन्धित सामग्री

दाङमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो

काठमाडौं, ३० असोज । दाङमा दुई किशोर–किशोरीको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको छ । तुलसीपुर महानगरपालिका–१३ दमारगाँउको जंगलमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनीहरु गत असोज २७ गतेराति देखि बेपत्ता भएका हुन् । आचार्यको आफन्तले उनी हराएको […]

दाङमा खाल्डोमा पुरिएको अवस्थामा किशोर-किशोरीको शव भेटियो

३० असोज, दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) […]

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो

काठमाडौं । प्रहरीले ललितपुर गोदावरी नगरपालिका १२ धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव फेला पारेको छ । मोरङमा उखुबारीमा खाल्डोमा पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले नै ललितपुरमा शव फेला पारेको हो ।  ललितपुर प्रहरी प्रवक्ता सिद्धी विक्रम शाहले खोज्दै जाँदा आज पुन: अर्को शव गाडिएको अवस्थामा फेला पारेको जानकारी दिए...

ललितपुरमा गाडिएको अवस्थामा एक शव भेटियो, मोरङ घटनासँग 'कनेक्सन'को आशंका

ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एक शव भेटिएको छ । गोदावरी नगरपालिका १२ धापाखेलस्थित प्रकाश थापा मगरको घर नजिकै ५ फिट खाल्टोभित्र पुरेको अवस्थामा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, शब ५ फिट गहिरो खाल्डो खनेर सिमेन्ट तथा बालुवाले प्लास्टर गरेर पुरिएको थियो ।  बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए ।  मोरङ प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सूचनाको आधारमा सो स्थानमा अनुसन्धान गर्दा शव भे...

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो, मोरङ घटनासँग जोडिएको आशंका

माघ २०, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । बरामद […]

बाग्मतीमा महिलाको शव भेटियो

काठमाडौं, १२ मंसिर । काठमाडौंको बाग्मती नदीमा एक महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बाग्मतीमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । करिब ४० वर्षकी महिलाको शव भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शवको हालसम्म पहिचान खुल्न सकेको छैन् । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

बेपत्ता भएको ३८ दिनपछि हत्या गरि गाडिएको अवस्थामा सुजिताको शव भेटियो

एक महिनादेखि बेपत्ता महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको ट्यांकीमा भेटिएको छ। जेठ १९ गतेबाट बेपत्ता सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र जुटको बोरामा प्याक गरेर गाडिएको अवस्थामा प्रहरीले उत्खनन गरेर निकालेको हो।

महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव भेटियो

१३ असार, जनकपुरधाम । महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको लोहारपट्टी नगरपालिका(७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको अनुमान छ । २६ बर्षकी सुजिता गत जेठ २० गतेदेखि वेपत्ता थिइन् । शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको उनका भाइ शिवमले बताए । उनका […]