भियाग्रा ओभरडोजका अनेक घटना, घण्टौँसम्म उत्तेजना नघटेपछि गर्नुपर्यो लिंगको शल्यक्रिया

जुलाई ३ मा भारतको महाराष्ट्र राज्यको नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भयो । प्रहरी अनुसन्धानका क्रममा युवकको खल्तीबाट भियाग्राको चक्की फेला पर्यो । होटलमा प्रेमिकासँग सम्बन्ध राख्ने क्रममा भियाग्राको ओभरडोजका लिएको कारण उनलाई हृदयघात भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जुन ४ मा उत्तर प्रदेशको प्रयागराजमा भियाग्रा ओभरडोजको कारणले घण्टौंसम्म लिंग उत्तेजना भएपछि २८ वर्षीय पुरुषले दुईपटक शल्यक्रिया गर्नुपर्यो ।  केही महिनाअघि बिहे गरेका ती युवकले साथीहरुको सल्लाहमा भियाग्