एकीकृत समाजवादीको बैठक आज पनि, ५ वटा प्रस्तावमाथि समूहगत छलफल हुने

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । मंगलबारबाट बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा प्रस्तुत ५ वटा प्रस्तावमाथि छलफल हुँदै छ । एकीकृत समाजवादीकमा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाका अनुसार सोमबारको बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरिएको छ । अध्यक्ष माधव नेपालद्वारा उक्त प्रस्तावमाथि ५ वटा समूहमा बुधबार छलफल हुने रातोपाटीलाई जानकारी दिए ।उनले भने, ‘अध्यक्ष कमर