नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदयकुमार इङनाम (सुब्बा) निर्वाचित भएका छन् । सुब्बाले सुनिलकुमार थापालाई पराजित गर्दै संघको नेतृत्वमा पुगेका हुन् ।
एजेन्सी। साउदी अरबको मदिना नजिकै भारतीय तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ। मक्काबाट मदिनातर्फ जाँदै गरेको मुश्लिम तीर्थयात्रीहरु चढेको बस डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो। मदिनाबाट करिब २५ किलोमिटर टाढा मुफ्रिहात क्षेत्रमा गएराती यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। साउदीको खलिज टाइम्सलाई उद्धृत गर्दै जनाइए अनुसार बसमा सवार […]
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ लाई राजनीतिमा आउन आग्रह गरेका छन्।
बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको आदेश दिइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उनी भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन् । अहिले पनि उनी नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा […]
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्रोतले निवासमा आज भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको छ । भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराए। मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै […]