खुलामञ्चबाट उठ्यो नागरिक अधिकार आवाज

७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो । खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी […]