अब हामी विगतको कमी कमजोरी गर्ने छैनौँ भन्दै मंसिरको निर्वाचनको समयमा राजनीतिक दलहरूले जनतासँग एउटा प्रतिबद्धता जनाएका थिए। सत्ता केन्द्रित राजनीति होइन जनता केन्द्रित राजनीति गर्छौं र सरकारमा गएपछि केवल जनताको शासक बन्ने होइन जनताको सेवक बन्छौं भन्ने प्रतिबद्धता त्यसबेला जनाएका थिए। तर दलहरुले चुनावको प्रतिबद्धता बिर्सिएका छन्। यो नयाँ सरकारले जनताको सेवक बनेर काम […]