यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ ।
एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ ।
यसलाई राम्ररी बुझेका देउवा बुधबार नेपाल निवासमै पुगेको विश्वासको मतका लागि आग्रह गरेका छन् । नेपाल नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरु दुई जनाको एमाले अध्यक्ष केपी ओली चिढिएका छन् । नागरिक दैनिकमा खबर छ ।
...