ओलम्पिक खेल्न गएका जुडो र सुटिङका खेलाडी नेपाल फर्कँदै

११ साउन, काठमाडौं । ओलम्पिक खेल्न जापान पुगेका जुडो र सुटिङका दुई खेलाडीसहित ७ जनाको नेपाली टोली स्वदेश फर्कँदैछ । गत शुक्रबार देखि जापानमा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । जसमध्ये जुडो र सुटिङको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा आज विभिन्न खेलहरुमा २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। हालसम्म ११४ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आज साइक्लिङ, फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो, रग्बी, सुटिङ, स्वीमिङ, आर्चरी, जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल, बिच भलिबल, बक्सिङ, टेवल टेनिस, टेनिस, भलिवल, वाटर पोलोलगायत खेल हुनेछन्। हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमशः चीन, जापान, अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।

टोकियो ओलम्पिकमा आज १७ स्वर्ण पदकको छिनोफानो हुँदै

काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा आज विभिन्न खेलहरुमा १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।हालसम्म ९८ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। आज आर्चरी,जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल,बिच भलिवल, बक्सिङ,साइक्लिङ,फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो,रग्बी, सुटिङ, स्वीमिङ, टेबल टेनिस, टेनिस, भलिबल,वाटर पोलो लगायत खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। सम्पन्न भइसकेका खेलहरुमा हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमसः जापान, चीन,अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।

सदस्यसचिव सिलवाल जापान प्रस्थान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका - सदस्यसचिव सिलवाल

सदस्यसचिव सिलवाल जापान प्रस्थान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका - सदस्यसचिव सिलवाल

सागमा २५ खेल समावेश गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय :: Pahilopost.com

काठमाडौँ  : नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ।  आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल,