१७ एसएसपी डिआइजी बढुवा सिफारिस

काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ ।  सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् […]

सम्बन्धित सामग्री

डिआइजी बढुवा : एकै लटमा दुई आइजीको टुंगो !

काठमाडौं । नेपाल प्रहरीले अबको ९ महिनापछि हुने आइजीपीसँगै त्यसपछिको साढे पाँच महिने आइजीपी पनि टुंगो लगाउँदै बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।एसपीबाट एसएसपी बढुवामा आफ्ना सम्पूर्ण व्याचीलाई उछिन्दै एक नम्बरमा पुगेका सन्दिप भण्डारीलाई बसन्तबहादुर कुँवरले डिआइजी बढुवामा उछिनेर पहिलो नम्बर कायम गरेका छन् । यस आधारमा उनलाई भावी आइजीका रुपमा हेर्न थालिएको छ । […]