भारतको ५ राज्यमा मतगणना सुरु, उत्तर प्रदेशमा भाजपा अगाडि

एजेन्सी, २६ फागुन । भारतको पाँच राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएको विधानसभा चुनावको मतगणना सुरु भएको हो । मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार बढी स्थानमा अगाडि देखिएका छन् । पञ्जाबमा आम आदमी पार्टीका उम्मेदवार अगाडि देखिएका छन् । […]