काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरिएको छ भने पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । आज करिब १ बजेमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर३०वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कबिलासी –०३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र […]
विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गए राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम राजमार्गतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं को […]
१९ असोज, सुर्खेत । जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सम्मानित भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार सुर्खेतमा रोकायालाई दुई लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो …
The government has decided to suspend, for the time being, the search and rescue phase following the Bhotekoshi-Trishuli floods, except for urgent operations.
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भौतिक उपस्थिति अनिवार्य पर्नेबाहेक सबै सार्वजनिक सेवालाई सातै दिन र चौबीसै घण्टा डिजिटल माध्यमबाट उपलब्ध गराउने नीति अघि सारेको छ।
काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक …