भूपू गोरखा सैनिकका माग सम्बोधन गर्न छलफल जारी राख्ने सहमति

१५ वैशाख, काठमाडौं । नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ । बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रतिबद्धता समेत जनाएको छ । लन्डनस्थिन नेपाली दूतावासका […]

सम्बन्धित सामग्री

हाम्रा एजेन्डा सम्बोधन हुने सर्तमा सरकारमा जान्छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने, नजाने विषयमा छलफल सुरु भएको बताएका छन्।  उनले अहिलेसम्म दुई वटा पार्टीसँग छलफल भइसकेको र अन्य दलसँग पनि छलफल जारी राखेकोले सबै दलसँगको...

कांग्रेसमा विद्रोहको चेतावनी : देउवाले कसरी गर्लान् कोइराला पक्षको माग सम्बोधन ?

सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेरबारे तीन दिनदेखि छलफल चलिरहेको छ । असोज ३ गते बुझाइएको बन्दसूचीलाई लिएर कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षको विरोधपछि बालुवाटारमा त्यसलाई सच्याउन छलफल जारी रहेको हो ।पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने आश्वासन दिएका थिए । त्यसपछि सभापति बाहेका पदाधिकारी बसेर बन्दसूची हेरफेरको गृहकार्य चलिरहेको छ । कोइराला पक्ष निकट एक जना पदाधिकारी अन

गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का

तत्काल समाजवादी केन्द्र बन्दैनः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो । “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी […]

राष्ट्रियसभामा नीति कार्यक्रममाथिको छलफल

राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।  आजको बैठकमा राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औंल्याइन् । उनले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको न

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौँ– राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।   आजको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम […]

सरकारमा सहभागिताबारे प्रधानमन्त्रीसँग छलफल जारी छ : महन्थ ठाकुर

जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन् ।मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताए । वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता नजनाएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको समेत उनले प्रस्ट पारे ।उनले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा सम्बोधन, मधेस

यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेन्डा

नेकपा एमालेले जारी केन्द्रीय समितिमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ । जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण,१० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् । ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठक यिनै एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे (LIVE-VIDEO)

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । १५ मिनेट स्थगनपछि सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकलगत्तै प्रधानमन्त्री देउवाले विश्वासको मत माग गरेका हुन् । प्रधानमन्त्री देउवाद्वारा प्रस्तुत विश्वासको मतको प्रस्तावमाथि अहिले छलफल जारी छ । नेकपा (एमाले) को तर्फबाट प्रदीप ज्ञवालीले अहिले सम्बोधन गरिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, […]

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक जारी, के होला माधव नेपालको माग?

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिबाट शुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल जारी छ। माधव नेपाल पक्षको मागलाई कसरी सम्बोधन गर्ने विषयको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी बैठक अघि…