टुकुचाको खोजीमा बालेन : भत्केलान् त हात्तीसार क्षेत्रमा बडेमानका संरचना ?

२०७९ भदौ ३० गते दिउँसो एकाएक काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको उत्खनन् गर्न हात्तीसारमा रहेको जय नेपाल हलमा पुग्यो । जय नेपाल फिल्म हलको कम्पाउन्डमा महानगरको डोजर चलेपछि करिब १५ फिट तल टुकुचा खोला बगेको पाइयो । बुढानीलकण्ठदेखि बगेको टुकुचा खोला विभिन्न स्थानमा पुरिएको पाइएपछि काठमाडौं महानगरपालिकाले खोलाको खोजी गरेको हो ।कुनै बेला इच्छुमतिको नामले चिनिन्थ्यो, टुकुचा खोला । बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय मानिसहरु पौडी खेल्ने, माछा मार्ने खो

सम्बन्धित सामग्री

बालेन शाहले मागे थापाथलीका अनधिकृत संरचना हटाउन रवि लामिछानेको साथ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले थापाथलीको अनधिकृत संरचना हटाउन प्रयास गर्दै आएपनि सफलता हासिल गर्न नसकेको सन्दर्भमा शाहले गृहमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै साथ मागेका हुन् । महानगरपालिकाले गृह मन्त्रालयलाई एक बुधबार पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका

कोटेश्वरमा चल्यो बालेन डोजर (फाेटाे फिचर)

यसअघि नै मेयर बालेन शाहले अनधिकृत संरचना नहटाए डोजर चलाउने बताएका थिए । तर, त्यस्ता संरचना नहटाइएपछि महानगरले आइतबार डोजर चलाएको हो ।

भवनको नक्सा लिएर अल्फाबिटा पुगेका बालेन साहको टीमले यसरी भत्कायो संरचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काइएको छ। अनधिकृत रुपमा संरचना बनाएको भन्दै ‘वार्निङ’ दिँदै हिँडेका मेयर बालेन्द्र साह (बालेन)ले अल्फाबिटामा डोजर लिएर पुगेका थिए। उनले भवनको भुँइ तलामा पार्किङ भएपनि व्यवसायीक रुपमा प्रयोग गरेको भन्दै भवनको संरचना भत्काएका हुन्। मेयर साह भवनको नक्सा…

अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमुलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ । महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो । शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस […] The post अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमुलमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमूलमा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ । महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो । शंखमूल बर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले […]

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन (फोटोफिचर)

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।

जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार (आज) काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैँ फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठुला कसैलाई पनि नछाड्ने बताएका हुन् । अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको समेत खाली गराइँदै […]

अन्डरग्राउण्डका संरचना  हटाउन बानेश्वर पुगे मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल  हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो। सोमबार बिहान  काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा सो पसल हटाइएको  प्रमुख साहको  स्वकीय सचिव भूपदेव साहले बताए। पार्किङमा अन्य संरचना राख्दा  काठमाडौं उपत्यकामा सवारी पार्किङको समस्या भएको महानगरपालिकाले जनाएको छ। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापा

अन्तत: ब्याक भए बालेन, संरचना स्थानान्तरण गर्न नर्भिकलाई समय दिइने

काठमाडौं :  नर्भिक अस्पतालले सार्वजनिक जग्गामा अवैध रुपमा निर्माण गरेका संरचना भत्काउन पुगेका काठमाडौं महानगरका प्रमुख बालेन साह अन्तत: ब्याक भएका छन्। सोमबार दिएको २४ घण्टे अल्टिमेटम सकिनै लाग्दा नर्भिक अस्पताल पुगेका मेयर साहले अस्पताल व्यवस्थापनलाई संरचना स्थानान्तरणका लागि आवश्यक समय दिने भन्दै फर्किएका हुन्। सोमबार महानगरले २४ घण्टे अल्टिमेटम दिँदै अटेर गरे भत्काउने सूचना टाँसेको थियो।सो जग्गामा अस्पतालले अक्सिजन प्लान्ट र एमआरआई मेशिन राखेको छ। मेयर साहलाई अस्पताल