जेम्स म्याडिसन र टोटनहम सहमति नजिक

१३ असार, काठमाडौं । लिसेस्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसन टोटनहमसँगको अनुबन्धनका लागि सहमति नजिक पुगेका छन् । क्लबले म्याडिसनलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो । २६ वर्षीय म्याडिसनले इङ्ल्यान्डबाट ३ खेल खेलेका छन् । उनले २०२१ मा फक्सलाई एफए कप जित्न पनि मद्दत गरेका थिए । उनी नयाँ क्लबमा आवद्ध हुन बुधबार मेडिकल […]