बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिगको फाईनलमा प्रवेश

एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो । खेलको पहिलो हाफमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेपछि बेल्ज्यिमले २–० को अग्रता लियो । तर दोस्रो हाफमा फ्रान्सका करिम बेन्जमा, किलियन एम्बाप्पे […]

सम्बन्धित सामग्री

आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो । सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे । एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए । पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ […] The post आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश

शुक्रबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।...

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा पोर्चुगललाई १ – ० ले हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनमा प्रवेश गरेको हो । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल […]

ब्राजिललाई पेनाल्टीसुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको हो। क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४– २ ले पराजित गरेको […]

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे । यता अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सका लागि खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै न

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेश

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो।...

सिटीलाई हराउँदै लिभपुल फाइनलमा प्रवेश

लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लि

ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन पाँचौं चरणमा प्रवेश

प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे ।  जितसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन् । लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन् ।

सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए । जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश […]

एपीएफलाई हराउँदै न्यु डायमन्ड एनभीए कप भलिबलको फाइनलमा प्रवेश

डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ