ललितपुरमा तोकियो निर्वाचन कार्यालय र मतगणना स्थल

ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय

सम्बन्धित सामग्री

काभ्रेमा मतगणनाका लागि छुट्टाछुट्टै सर्वदलीय बैठक बस्दै

काभ्रे :  काभ्रेमा मतगणनाका लागि आज (सोमबार) दिउँसो १ र ३ बजे छुट्टाछुट्टै सर्वदलीय बैठक बस्ने भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न ढिला गरि सर्वदलीय बैठक बस्न लागेको हो। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा दिउँसो १ बजे र प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ३ बजे सर्वदलीय बैठक बस्ने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाइएको छ। जिल्लाका खानीखोला गाउँपालिकाको ४ वटा बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थल ल्याइएका छन्। निर्वाच

दैलेखमा सोमबार बिहान ८ बजेदेखि मतगणना हुने

दैलेख : दैलेखमा भोलि (सोमबार) बिहान ८ बजे मतगणना शुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार सोमबार बिहान ७ बजेको सर्वदलीय बैठकपछि ८ बजेदेखि मतगणना शुरु हुने जनाइएको हो।२ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा दैलेखमा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ। निर्वाचन कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका १ सय ३९ मतदान स्थल र २ सय ७ मतदान केन्द्रमध्ये केही मतदान स्थल र मतदान केन्द्रका मत पेटिका भौगोलिक विकटताका कारण मतगणना स्थल

विराटनगरमा नागेश कोइरालाको अग्रता

विराटनगर, ३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएका छन् । मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९, नेकपा […]

कास्कीमा मतदान केन्द्र र गणना स्थल तयार, तारजालीसँगै पानी छेक्न त्रिपाल

कास्की – भाेलि शुक्रवार हुने पालिका चुनावका लागि कास्कीका पाँच वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिनुभयाे ।  देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यस पटक दुई लाख सात हजार सात सय १२ जना मतदाता छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र छन् जसमा झन्डै २७ सय कर्मचारी खटिएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले चुनावका द...

ललितपुरमा निर्वाचन कार्यालय खुले, कहाँ तोकिए मतगणना स्थल ?

ललितपुर – ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ । ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको […]