नेपाल समाजवादी पार्टी (नेसपा)ले गर्यो घोषणापत्र सार्वजनिक

काठमाण्डौ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो । नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट देशको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना ग...

सम्बन्धित सामग्री

नेसपाले माघमा महाधिवेशन गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।...

महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त

नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।...

बाबुरामको नियति नै विभाजन !

डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ।...

नेपाल समाजवादी पार्टी पनि कोशी नामको विपक्षमा

२२ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेशसभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको हो । ‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध […]

माओवादीसंग पार्टी एकताको पहल गर्न नेसपाको राजनीतिक समितिको बैठक बस्दै

डा बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक बस्दैछ।

नेसपाले बोलायो राजनीतिक समितिको बैठक

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता हुँदैन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्र र आफ्नो पार्टीबीच तत्काल एकता नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय राजदूतबीच भेट

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।  समाजवादीका अध्यक्ष भट्टराईलाई भेट्न राजदूत श्रीवास्तव टोखास्थित भट्टराईनिवास पुगेका थिए...

नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग होः बाबुराम

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्ला एक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेकाले माओवादीसँग सहकार्य गर्नुपरेको बताएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उनले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए । उनले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने प