विराटनगर विमानस्थलमा ताेडफाेड

माेरङ- विराटनगर विमानस्थलमा ताेडफाेड भएकाे छ। विमान कम्पनीले उडानमा ढिलासुस्ती गरेको भन्दै आक्राेशित यात्रुले तोडफोड गरेका हुन्। विराटनगर विमानस्थलका प्रमुख रेन्जी शेर्पाले सोमबार राति विमान समयमा उड्न नसक्दा आक्रोशित यात्रुले विमानस्थलको सिसा फुटाएको जानकारी दिए। ताेडफाेडबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ। सोमबार बेलुका श्री एयरलाइन्सको विमान साढे ७ बजेको समयमा उडान भर्नुपर्नेमा जहाज करिब सवा […]

सम्बन्धित सामग्री

विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु

मोरङ – काठमाडौँ जान लागेका विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौं जानका लागि बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो। विहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन उभिरहेका गुरुङ एकाएक लडेका थिए। गुरुङ अचानक लडेपछि प्रहरीको सहयोगमा छोराले […]

गर्मी बिर्सिएर खेलाडीको सम्मानमा झुमेको विराटनगर (तस्बिरसहित)

मोरङ – बुधबार बिहान ९ बजेबाटै विराटनगर विमानस्थलमा चहलपहल सुरु थियो। मुख्य सडकदेखि विराटनगर एयरपोर्टसम्म राष्ट्रिय झन्डा र खेलाडीका तस्बिर अङ्कित ब्यानरहरु सजिएका थिए। बिहानैदेखि गर्मीको पारो निरन्तर बढिरहेको थियो। खेलाडीहरुको प्रतिक्षामा प्रदेशका मन्त्री तथा उद्योग संघ–संघठन तथा आयोजकका प्रतिनिधिहरु विमानस्थलमा पुगेका थिए। विमानस्थलबाहिर सयौं समर्थकहरु नेपाल–नेपाल भनेर नाराबाजी गरिरहेका थिए। अन्ततः केही घण्टाको प्रतिक्षा […]

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको हो […]

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

२२ फागुन, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई/दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई सुरक्षा सुदृढीकरणका लागि यस्तो परीक्षण हुने गर्छ । विमानस्थल कार्यालयले ११ बजेबाट […]

विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा छः मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थललाई सरकारले प्राथमिकतामा...

विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा छः मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थललाई सरकारले प्राथमिकतामा...

विराटनगर विमानस्थलमा नियमित उडान शुरू

केही दिनअघिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा आज शनिवारवाट सञ्चालन भएको छ ।  लगातारको वर्षापछि आएको बाढी मंगलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मगलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए । विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए । विमानस्थलको सीभीआर कक्ष...

विराटनगर बन्द हुँदा भद्रपुर विमानस्थलमा चाप

झापा – अविरल वर्षाका कारण विराटनगर विमानस्थल बन्द भएपछि विराटनगरका यात्रु अहिले भद्रपुर विमानस्थल अवतरण गरिरहेका छन्। विराटनगरका यात्रुको समेत चाप बढेपछि अहिले विमान सेवा कम्पनीहरूले भद्रपुरका लागि विमान सेवा थपेका छन्। सामान्य अवस्थामा १० वटा उडान हुने भद्रपुर विमानस्थलमा अहिले अवतरण गर्ने विमानको संख्या ह्वात्तै बढेको छ। नागरिक उड्डयन कार्यालय भद्रपुर विमानस्थलका प्रवक्ता किशोर […]

विराटनगर विमानस्थल बन्द

अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न […]

विराटनगर विमानस्थल जलमग्न, आजका सबै उडान प्रभावित

विरानटगर । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पस्दा हवाई उडान प्रभावित भएका छन् । विमानस्थलमा बाढी पसेकाले आजका सबै उडान रद्ध भएको वायुसेवा कम्पनीहरुले बताएका छन् । बुद्ध एयरले आजका लागि तय भएका काठमाडौं–विराटनगरका सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ भने यति एयरले पाँच उडान प्रभावित हुने जानकारी दिएको छ । आज विराटनगरका […] The post विराटनगर विमानस्थल जलमग्न, आजका सबै उडान प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.