युएईलाई हराउँदै नेपाल विजयी

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ। बुधबार कीर्तिपुरके टियु क्रिकेट मैदानमा भएको खेलमा युएईलाई नेपालले ३ विकेटले हराएको हो।  यससँगै नेपाल र युएईबीचको तेस्रो खेल शुक्रबार हुने भएको छ। ...

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण महिला फुटबल शृखंला नेपालले जितेको छ । आइतबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपालले शृखंला जितेको हो । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर मार्फत गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो । टाइब्रेकरमा वैकल्पिक […]

साफ यू–२० महिला फुटबलमा नेपालको पहिलो जित, भुटान ४-० ले पराजित

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । …

जब नेपाल पाकिस्तानमाथि दाबी भयो (फोटोफिचर)

मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानलाई हराउँदै नेपाल विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानविरुद्ध नेपाल १–० ले विजयी भएको हो। नेपाली खेलाडी अञ्जन विष्टले खेलको ८३औँ मिनेटमा पाकिस्तानविरुद्ध गोल गरेका हुन्।  हेर्नुहोस् तस्बिरहरू :  ...

ओन्टारियोसँगको दुबै खेलमा नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा दोस्रो जित निकालेको छ । पहिलो एकदिवसीय अभ्यास खेलमा ओन्टारियोलाई ६९ रनले हराएको थियो ।  आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।  नेपालले दिएको २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै  १५४ रन मात्र बनाउन सक्यो ।ओरेन्टियोका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए । नेपालका सोमपाल कामीले दुई तथ

पिएनजीलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दिउँसो १२ : ३० मा टियु मैदानमा हुनेछ । नेपाल विजयी भएमा ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्नेपक्का हुनेछ । पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । पिएनजी भने […]

तनावपूर्ण खेलमा पनि नेपाल विजयी

दशरथ रंगशालामा सम्पन्न नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी भएको छ । मंगलबार निकै तनावपूर्ण रहेको खेलमा नेपालले मोरिससलाई १–० ले हराउँदै नेपालले श्रृङ्खलाको दुबै खेलमा जित दर्ता गरेको हो । खेलको एकमात्र निर्णायक गोल भने सुजल श्रेष्ठले गोल गरेका हुन् । मोरिससले आफ्नो पेनाल्टी एरियामा बल क्लियर गर्न नसकेपछि सुजलले नजिकको …

मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी

नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

एम्पुटी फुटबल : त्रिभुवन आर्मीलाई हराउँदै रेड नेपाल विजयी

पारा राष्ट्रिय खेलकुद च्याम्पियनसीप २०७५ अन्तर्गत एम्पुटी फुटबल प्रतियोगितामा रेड नेपाल विजयी भएको छ। शनिबार ललितपुरको सेन्ट जेभियर्स स्कुलको मैदानमा त्रिभुवन आर्मी र रेड नेपालबीच भएको फाइनल खेलमा रेड नेपालले पेनाल्टीमार्फत् गोल गर्दै विजयी बन्न सफल भएको हो।

अफगानिस्तानलाई हराउँदै नेपाल विजयी

भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ।

मैत्रीपूर्ण खेलः विमलको एक्लो गोलमा नेपाल विजयी, बंगलादेश पराजित

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भर्खरै सम्पन्न खेलमा विमल घर्तीमगरको गोलको मद्दतमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपाल विजयी भएको हो । खेलमा ...